दफा १०
संस्थानलाई निर्देशन दिने अधिकार

संस्थानको उचित प्रबन्ध र सुसञ्चालनका लागि नेपाल सरकारले संस्थानलाई आवश्यक निर्देशनहरु दिन सक्नेछ र सो निर्देशनहरुको पालन गर्नु संस्थानको कर्तव्य हुनेछ ।